यो वर्ष बाढीपहिरो र डुबानबाट ३० लाख घर परिवार प्रभावित हुने अनुमान

असार २७, २०७७ काठमाडौं : सरकारले यस वर्ष बाढी पहिरो र डुबानबाट ३० लाख घर परिवार प्रभावित हुने अनुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले पहिरोबाट साढे २ लाख घर परिवार, साढे १२ लाख बाढी, कटान, डुबानबाट र १५ लाख पानीजन्य रोग झाडापखाला, हैजाजस्ता महामारीबाट प्रभावित हुने जनाएको छ। ६ महिनाअघि सरकारले स्थापना … Continue reading यो वर्ष बाढीपहिरो र डुबानबाट ३० लाख घर परिवार प्रभावित हुने अनुमान